You are viewing the translated version of अवरुद्ध ढल निकास सेवा तत्काल सुचारू गर्नु पर्ने.

Section 62
अवरुद्ध ढल निकास सेवा तत्काल सुचारू गर्नु पर्ने


(१) सेवाप्रदायकले अवरुद्ध ढल निकास सेवा तत्काल सुचारू गर्नु पर्नेछ।

(२) सेवाप्रदायकले अवरुद्ध ढल निकास सेवा तत्काल सुचारु गरे वा नगरेको सम्बन्धमा मन्त्रालयले तोकेको अधिकारीले नियमन गरी आवश्यकता अनुसार निर्देशन दिन सक्नेछ।

(३) उपनियम (२) बमोजिम दिएको निर्देशन पालना गर्नु सेवाप्रदायकको कर्तव्य हुनेछ।